अर्थ
ओरालो लाग्यो शेयर बजार, नेप्से ९.२२ अङ्कले घटेर २७५७.९७बिन्दुमा सीमित
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो ।
परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रु...



