दुर्घटना
कैलालीमा मिनी ट्रकले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु
कैलाली । कैलाली जिल्ला, गौरीगंगा नगरपालिका –०२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपा...


















