दुर्घटना
भारतमा रेल दुर्घटना : ३ नेपालीको मृत्यु
काठमाडौं । भारतमा रेल दुर्घटना हुँदा ३ नेपालीको मृत्यु भएको छ । लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो ।
आगो लागेको हल्लापछि रेलबाट...



