दुर्घटना
तनुहँको मर्स्याङ्दीमा बस दुर्घटना
काठमाडौं । तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएको छ ।
केहीबेर अघि ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फ...



