शिक्षा
सरकारले स्वास्थ्य, शिक्षामा ३ प्रतिशत कर नलगाउने
काठमाडौं । प्रधानमन्त्री बालेन शाह (वालेन्द्रले ) स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वा...




