sevenstartv.com १४ कार्तिक २०८३, शनिवार

रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

१८ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं- रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का रोल्पा तथा त्यस आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्