अर्थ
साताको पहिलो दिन नेप्सेमा गयो पहिरो
काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ बिन्दुमा आइपुगेको हो ।
नेप्सेमा...



