sevenstartv.com ३ असोज २०८३, शनिवार

अर्थ

तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्य घट्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । कात्तिक १५ गते सुनको मूल्...