अर्थ
एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट
काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिनमात्र सञ्चालन भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा उद्योग ५२ दिनमात्र चलेको हो ।
कोइला अभाव र मेशिन मर्मतका लागि लामो समय उद्योगमा बन्द गर...



