अपराध
लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको परराष्ट्र मन्त्रालयले निन्दा
काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको पछिल्लो आक्रमणको निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै छानबिन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ...



