विश्व
दक्षिण अफ्रिकामा गोलीबारी : ११ जना पक्राउ
काठमाडौं । दक्षिण अफ्रिकामा गत आइतबार भएको सामूहिक गोलीबारी घटनामा ११ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ ।
जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान १ बजे ग्राहकहरूमाथि...



