बारामा जेनजी–एमाले तनाब, फेरि लाग्यो कर्फ्यु
काठमाडौं । बारामा जेनजी युवा र नेकपा एमालेका कार्यकर्ताहरुबीच फेरि लफडा भएको छ । बुधबार पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत लगायतका नेताहरुलाई रोक्ने क्रममा लफडा भएकोमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । आज पनि लफडा चलेपछि फेरि पनि...



