गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको अन्त्येष्टि आज
काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको अन्त्येष्टि देवघाटमा गरिने भएको छ । उनको पार्थिव शरीरलाई बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
भरतपुर २६ दिव्यनगरस्थित निवासबाट गुरुङक...



