कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा ४५६ जना कैदीबन्दी राखिएको छ ।
अहिले...



