रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान
काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल इन्टरमोडलर विकास समितिका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन्...



