sevenstartv.com ८ असोज २०८३, बिहिवार

बजारबाट ५० अर्ब खिच्न नेपाल राष्ट्र बैंकले गर्यो शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट  ५० अर्ब खिच्न शुरु गरेको छ । २१ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन शुरु गरेको हो । 

निक्षेप संकलन खरिद...