आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुचारु
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रमा राखेको चासो र यसमा मौलाएको विकृती र न्यूनिकरणका लागि गरिएको पहल कदमी पश्चात आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेसँगै आंशिक रुपमा विद्यालय...



