युद्ध अन्त्य गर्ने सम्झौताका लागि इरानलाई ट्रम्पले दिए ४८ घण्टाको समयसीमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले सम्झौताको समय सकिन लागेको र त्यसपछि थप आक्रमणको चेतावनी दि...



