चार वटा संसदीय समितिको बैठक आज
काठमाडौँ । विभिन्न चार वटा संसदीय समितिको बैठक आज बस्दैछ ।
जसअनुसार आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।&n...



