सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं ।सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय...



