रौतहट-२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित
काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आलम २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
आलका निकटतम प्रतिस्पर्धी नेपाली कम्युन...



