sevenstartv.com १८ साउन २०८३, सोमवार

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ५६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेमबहादुर तामाङ पक्राउ परेका हुन् । 

तामाङले भदौ ३० गते राति तेह्रथुमको लालिगुराँस नगरपालिका निवासी ति महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । आरोपित तामाङ लालिगुराँस नगरपालिका-१ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।


 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्