sevenstartv.com २१ साउन २०८३, बिहिवार

अवरुद्ध सडक अविलम्ब खोल्न पहल गर्ने निर्णय

१२ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । सरकारले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल खोल्ने पहल गर्ने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २र३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्यांकन गरेको छ ।

बैठकले अवरुद्ध भएका सडकहरु अविलम्बन खोल्न भौतिक पूर्वाधार मन्त्रालयले पहल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्