sevenstartv.com २४ साउन २०८३, आइतवार

सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु

२० असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिण्डा बस्ने ५५ वर्षीय दुर्गानन्द चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु हो । 

आफ्नै खेतको कलमा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्