sevenstartv.com २४ साउन २०८३, आइतवार

केशरमहल-सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । केशरमहल-सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ । विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको जनाइएको छ । 

अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो ।  अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने बताइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्