sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

पोखरीमा डुबेर एक महिलाको मृत्यु

१२ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । मोरङमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । आज बिहान धनपालथान गाउँपालिका-६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्