sevenstartv.com २७ साउन २०८३, बुधवार

करेन्ट लागेर एक जनाको मृत्यु

२४ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वर्षीया ३५ रेखा देवी सिंहको मृत्यु भएको हो ।

आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्