sevenstartv.com १० साउन २०८३, आइतवार

एकैदिन साढे १० हजार रुपैयाँले घट्यो सुन

५ असार २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एकैदिन साढे १० हजार रुपैयाँले बृद्वी भएको छ ।

बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सयमा कारोवार भएको सुनको मूल्य  शुक्रबार भने २ लाख ८६ हजार ७ सय कायम भएको हो ।

आज चाँदी पनि तोलामा ३०५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ हजार ६४० रुपैयाँमा कायम भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्