राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको पूजाआराधना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । देशमा सिर्जना भएको विसा परिस्थिती र त्यसबाट जनतामा परेको असरलाई ध्यानमा राख्दै पशुपतिनाथ पूजाआराधना गरेका हुन् ।
राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुका साथै देशमा शान्ती अमन, चयन र समृद्व नेपालको परिकल्पना अनुसार देश अघि बढोस् भन्ने कामना गरेका छन् ।








-71.jpg)





