राजनीति
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुँदै
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको हो ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछ...



