राजनीति
सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने
काठमाडौं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन-२०२५ आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम...



