राजनीति
मन्त्रिपरिषद्को बैठक बस्दै, छानबिन आयोग बन्न सक्ने
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने तयारी छ ।
अहिलेसम्म म...



