राजनीति
राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको छ ।
आज १४ वटा मन्त्रालयको...



