राजनीति
यसवर्ष एसईई नतिजामा सुधार हुन्छ : प्रधानमन्त्री ओली
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह ९दोस्रो चरण०लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्त...



