sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

ठोस्ने खोलाले बगाएर एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका-१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारीको म...