खेलकुद
नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडौं । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा नेपाली समय अनुसार साँझ पौने ७ बजे हुनेछ ।
यसअघि सम्...



