खेलकुद
साउदी प्रो लिग अन्तर्गत अल नासर विजयी
काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ४०औं मिनेटमा साडियो मानेले गरेक...



