अर्थ
भोजपुरको कावाखोलामा पक्की पुल निर्माण
काठमाडौं । भोजपुर जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको ह...



