अर्थ
नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ८५, वित्तीय प्रगति ७६.६८ प्रतिशत सम्पन्न
काठमाडौं । काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको...



