उम्मेदवार बन्न गगन थापाको नाम चार जिल्लाबाट सिफारिस
काठमाडौं । आगामी निर्वाचनका उम्मेदवार रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ ।
काठमाडौं ४ सहित सर्लाही, रोल्पा, र धनकुटाबाट पनि थापाको नाम सिफारिस भएको छ । १५ औं महाधिवेशनमा पार्टी स...



