sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलास

काठमाडौं । सर्वोच्च अदालतले सोमबारदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ को आगजनीपछि सीमित इजलासमा मुद्दाको पेशी तोकेर सुनुवाइ गर्दै आएकोमा सोमबारदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतका सहायक प्रवक...