गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले स्वास्थ्य प्रणाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ ।
हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र व...



