आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा...



