sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

विश्वकप लिग-२ नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपालले सुरुमा बलिङ गर्ने  भएको हो । 

लिग&ndash...