sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

नख्खु जेलबाट भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौंको टेकुबाट पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१० घर भएर काठमाडौं बस्दै आएका ४३ वर्षीय चुक्ता बहादुर राउत पक्राउ परेका हुन् ।

उनलाई पछ...