sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

जेनजी आन्दोलनको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । 

मन्त्रालयको आजको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रम...