पोर्चुगलको फारोमा दूतावासको घुम्ती शिविर : १२० जनाले भरे ई-पासपोर्टको आवेदन
काठमाडाैं । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट १०० भन्दा बढी नेपालीले राहदानी आवेदन सङ्कलन गरेका छन्
लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा...



