ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं । चितवनको खैरहनी नगरपालिका-८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका-७ का १९ वर्षीय श्रीराम कंडेल र पछाडि सवार चितवनको राप्ती नगरपालिक...



