मधेस प्रदेशका ७४ सांसद मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध रिट निवेदन लिएर पुगे सर्वोच्च अदालत
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका न...



