sevenstartv.com ५ असोज २०८३, सोमवार

विप्लव नेतृत्वको नेकपाले आज जनप्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज जनप्रदर्शन गर्ने भएको छ । । काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको हो । 

 त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्